काठमाडौं । बीमा समितिले खुल्ला/समावेशी तथा आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन निकालेको छ।
समितिले शुक्रबार सूचना जारी गर्दै कुल २८ पदका लागि विज्ञापन खुलाएको हो। लाेकसेवाबाट प्राप्त सहमति अनुसार समितिले ती पदका लागि याेग्यता पुगेका इच्छुक नेपालीबाट निवेदन दिन सूचना जारी गरेकाे जनाएकाे छ ।
चैत १३ गतेसम्म निवेदन दिन सकिने अन्तिम समय ताेकिएकाे छ। थप १ हप्तामा दाेब्बर दस्तुर दिएर निवेदन दिन सकिने पनि कम्पनीले जनाएकाे छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।