add

जेठ ४ गते एकैचरणमा स्थानीय तहको चुनाव, प्रधानमन्त्री र निर्वाचन आयोगबीच सहमति






ActPro Nepal

|

१८ माघ, २०७८

|
2081

काठमाडौं । जेठ ४ गते एकै चरणमा स्थानीय निकायको चुनाव गर्ने विषयमा सरकार र निर्वाचन आयोगबीच छलफल भएको छ ।

निर्वाचन आयोगले जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव दिसँगै प्रधानमन्त्री देउवाले जेठ ४ गते एकै चरणमा निर्वाचन गर्ने विषयमा आयोगका पदाधिकारीसँग छलफल गरीरहेका छन् । । सत्तारुढ पाँचदलीय गठबन्धनले जेठ मसान्तभित्र स्थानीय तह निर्वाचन गर्ने सहमति जुटाएको थियो । तर आयोगले जेठ ५ भन्दा पछाडि जान नसकिने बताएको छ ।

आयोगका पदाधिकारीले मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा पनि यही धारणा राखेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।  जेठ २ गते बुद्धजयन्ती परेकाले ४ गतेको मितिमा सहमति जुट्न सक्ने स्रोतको दाबी छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.