add

श्रीमतीसँग विवाद हुँदा आफैँलाई गोली हाने






ActPro Nepal

|

१४ माघ, २०७८

|
591

काभ्रे ।  काभ्रेको महाभारत गाउँपालिका–२, मूलडाँडाका एक युवाले आफैँलाई भरुवा बन्दुक हानेर आत्महत्या गरेका छन्। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक खतिवडाले स्थानीय ३५ वर्षीय रामबहादुर गोलेले मङ्गलबार राति आफैँले आफूलाई बन्दुक हानेर आत्महत्या गरेको जानकारी दिए ।

गोलेले आफ्नै घर नजिकैको एउटा रुखको फेदमा गई भरुवा बन्दुकले छाती र घाँटीकोबीच भागमा गोली हानी आत्महत्या गरेको उनले बताए । एक÷दुई दिन अघिदेखि रामबहादुर र श्रीमतीबीच वादविवाद भएको प्रहरीले जनाएको छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.