add

२० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, दिउँसो २ बजे बोलकबोल






ActPro Nepal

|

३ माघ, २०७८

|
769

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २० करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको बोलकबोल गर्ने भएको छ।

केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो ।

राष्ट्र बैंकले ९१ दिन अवधिको २० करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ। उक्त ट्रेजरी बिल २०७९ साल वैशाख ६ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल आज (माघ ३ गते, साेमबार) दिउँसो २ बजे बोलकबाेल भएर भाेलि माघ ४ गते, मंगलबार बिक्री हुनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.