add

लोक सेवाले माग्यो नर्सलगायत १५३ जना स्वास्थ्यकर्मी(सूचनासहित)






ActPro Nepal

|

२७ पुष, २०७८

|
899

काठमाडौं । लोक सेवा आयोगले नर्स, हेल्थ असिस्टेन्टलगायत पदमा स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ। 

लोक सेवा आयोग कर्णाली प्रदेशले स्वास्थ्य आयुर्वेद, स्वास्थ्य हेल्थ, इन्स्पेक्सन, नर्स, ल्याब टेक्निसियन, हेल्थ असिष्टेन्ट, फार्मेसी सहायक, फिजियोथेरापी, एनेस्थेसिया सहायक,बायोमेडिकल टेक्निसियन,इसिजी टेक्निसियन लगायत पदमा १५३ जनशक्ति मागेको हो । 

इच्छुक उम्मेदवारले मंगलबारदेखि आगामी माघ १७ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर माघ २४ गतेसम्म आवेदन दिन सकिने प्रदेश लोकसेवा आयोग, कर्णाली प्रदेशले जनाएको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.