add

ललिता निवास काण्डः अनुसन्धान प्रतिवेदन सिआईबीमै फिर्ता






ActPro Nepal

|

२६ पुष, २०७८

|
729

काठमाडौं । ललिता निवास प्रकरणको कीर्ते मुद्दा सम्बन्धी फाइलमा प्रहरीमा नपुगेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)लाई फिर्ता दिएको छ । 

सिआईबीले यसअघि तीन सयभन्दा बढीलाई दोषी मानेर पक्राउ पूर्जी नै जारी गरिसकेको थियो । तर, प्रतिवेदनमा चार सयभन्दा बढी व्यक्ति थिए । 

उक्त प्रतिवेदनमा अत्यावश्यक प्रमाण जुटाउन नसकेको भन्दै फर्काइएको सरकारी वकिलको कार्यालयले जनाएको छ । सिआईबीलाई पनि हचुवाका भरमा आधारबिनाको प्रतिवेदन पेश नगर्न भनिएको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.