add

अब नेपाल एयरलाइन्सका जहाजले खतराजन्य पदार्थ बोक्न पाउने






ActPro Nepal

|

२१ मंसिर, २०७८

|
581

काठमाडौ  । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० लाई खतराजन्य पदार्थ (डेन्जरस गुड्स) ओसारपसारको अनुमति पाएको छ । 

नागरिक उड्डयन प्राधिकरणले निगमको अन्तराष्ट्रिय उडानमा खतराजन्य पदार्थ ९डेन्जरस गुडस्० बोक्ने अनुमति दिएको हो ।

योसँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९आईकाओ० ले खतराको सूचीमा राखेर सुरक्षा अपनाएर ढुवानी गर्न सकिने गरी अनुमति दिएका वस्तु तथा पदार्थहरु ल्याउन पाउनेछ ।

नेपाल नागरिक उड्डन प्राधिरकणले जारी गरेको अनुमतिपत्रअनुसार त्यस्ता सामान ढुवानीका लागि तोकिएका मापदण्डहरु पूरा गर्नुपर्ने छ ।

प्राधिकरणले यसअघि हेलिकप्टर कम्पनीतर्फ श्री एयरलायन्सको एमआई–१७ रसियन हेलिकप्टरलाई मात्रै खतराजन्य पदार्थ बोक्ने अनुमति दिएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.