add

सल्यानमा पौडेल समूहका उम्मेदवार विजयी






ActPro Nepal

|

४ मंसिर, २०७८

|
524

सुर्खेत ।  कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश सभातर्फको निर्वाचनमा  सल्यानमा पौडेल पक्षका उम्मेदवार विजयी भएका छन् ।

सल्यानको प्रदेश क्षेत्र नम्बर (क) मा सुरेश चन्द र (ख) मा सुरेश अधिकारी निर्वाचित भएका हुन् । 

चन्द ११ मतान्तरले गोरखबहादुर खत्रीलाई पछि पार्दै विजयी भए । अधिकारीले ४२ मतअन्तरले प्रतिस्पर्धी वीरबहादुर सेजवाललाई हराए । चन्दले तीन सय १३ र अधिकारीले तीन सय १२ मत ल्याएका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.