काठमाडौं । सरकारले तोकिएको समयमा काम नगर्ने चार ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ ।
बुधवारदेखि लागू हुने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय मुजेलिया जनकपुरका सिफारिसमा चार ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन कम्पनीलाई एक वर्ष र एक कम्पनीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको जनाएको छ ।
यी हुन् कालोसूचीमा पर्ने कम्पनीहरू
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।