काठमाडौं । नेपालीहरूको दोस्रा ठूलो पर्व तिहार घरघरमा भित्रिसकेको छ। विभिन्न देशको समय फरक भएकाले देश अनुसार भाइटीका लगाउने समय पनि फरक रहेको छ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले देश अनुसारको भाइटिका लगाउने समय सार्वजनिक गरेको छ।
हेर्नुहोस सुचि :
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।