add

सस्तो ब्याजको पुनर्कर्जा लिनेलाई खुल्यो आवेदन, यस्ता छन् मापदण्ड !






ActPro Nepal

|

१५ कार्तिक, २०७८

|
743

काठमाडौँ ।  बैंक तथा वित्तीय संस्थाबाट पाइने एकमुष्ट पुनर्कर्जाका लागि आवेदन खुलेको छ । 

राष्ट्र बैंकले आइतबार एक सूचना जारी गरेर आवेदन आह्वान गरेको हो ।

मंसिर १९ गतेसम्म आवेदन दिन सकिने सो पुनर्कर्जा पर्यटन, मनोरञ्जन, चलचित्रलगायत क्षेत्रका लागि घोषणा गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

यस्ता छन् मापदण्ड




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.