add

तीन वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारबाही,कुन–कुन परे कारबाहीमा ?






ActPro Nepal

|

८ कार्तिक, २०७८

|
1310

काठमाडौं । नेपाल राष्ट्रले मापदण्ड पूरा नगर्ने तीनवटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७७र ७८ मा गरेको स्थलगत सुपरीवेक्षणमा तोकिएको मापदण्ड पूरा नभएको भेटेपछि हिमालयन, नेपाल बंगलादेश र प्रभु बैंकलाई काराबाही गरेको हो ।

तीन वटै बैंकले अनिवार्य नगद मौज्दात( वैधानिक तरलता अनुपात कायम नगरेपछि राष्ट्र बैंकको कारबाहीम परेका हुन् । उनीहरुलाई राष्ट्र बैंकले ती बैंकलाई कारबाहीस्वरुप ९६ हजार ४० रुपैयाँ हर्जाना समेत तिराएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.