काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले सञ्चालकमा राज रिमाललाई नियुक्त गरेको छ ।
संस्थापक सीजी फूड्स (नेपाल) लिमिटेडको तर्फबाट उनलाई सञ्चालक पदमा नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।