काठमाडौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४९ र बिक्रीदर ११९ रुपैयाँ ९ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ १० पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ९३ रुपैयाँ ५२ पैसा तोकिएको छ भने बिक्रीदर ३९५ रुपैयाँ ५२ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ १९ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६२ रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६३ रुपैयाँ ६ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय १४ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १५ रुपैयाँ ८८ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।