add

रिकेश गुरुङको संगीत तथा निर्देशनमा 'तिम्रै लागि' सार्वजनिक (भिडियाेसहित)






ActPro Nepal

|

४ भदौ, २०७८

|
1113

काठमाडाैं । संगीतकार तथा संगीत संयोजक रिकेश गुरुङको निर्देशनमा "तिम्रै लागि" म्युजिक भिडियो सार्वजनिक भएको छ। गृष्मा खड्काको स्वरमा सजिएको गीतमा शब्द तथा संगीत रिकेश गुरुङकै रहेको छ भने उक्त गीतमा नाजिर हुसेन र गृष्मा खड्काको अभिनय समेटिएको छ।

प्रस्तुत गीतको म्युजिक भिडियोले  छिमेकमा बस्ने दुई जना केटा केटीबीचमा हुने आकर्षण,  प्रेमको अंकुरण साथै प्रेमको यात्रा तर्फ डोहोर्याउँछ। सेण्टिमेन्टल जनरामा बनेको गीतमा अभिनेता नाजिर हुसेनको अब्बल अभिने देख्न सकिन्छ। यस म्युजिक भिडियोलाई पवन सुस्लिङ्गले छायाँकन तथा सम्पादन गरेका हुन्।

म्युजिक भिडियो हेर्नको निम्ति तलको युट्युब लिंकमा क्लिक गर्नुहोलाः  




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.