add

१६ प्रतिशत बढ्यो एप्पलको नाफा, मुख्य कारक आइफोन १२






ActPro Nepal

|

१९ साउन, २०७८

|
781

काठमाडौं । अमेरिकी टेक निर्माता कम्पनी एप्प्लको कमाई १६ प्रतिशत बढेको छ । एप्पलका सीईओ टिम कुकका अनुसार पछिल्लो तिन महिनामा एप्पलको कमाई ८.२ विलियन अमेरिकी डलर रहेको छ ।

यो रकम अघिल्लो वर्षको सोही समयमको तुलनामा १६ प्रतिशत बढी हो । पछिल्लो समय सार्वजनिक भएको आइफोन १२ को बिक्रीमा वृद्धि भएको कारण कोरोनाको यस्तो भयावह अवस्थामा पनि नाफा बढेको कम्पनीले बताएको छ ।

कुकले भने, ग्राहकहरु आईफोन १२ लाई यसको सुपरफास्ट फाइभजी स्पीड, ए १४ बायोनिक चिप र एडोब भिजन क्यामेराको कारण अति मन पराए । जुन यसअघि अन्य कुनै फोनले दिएको थिएन ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.