add

आत्मनिर्भर लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल






ActPro Nepal

|

१९ साउन, २०७८

|
1039

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड नियुक्त गरिएको छ ।

उक्त संस्थाको एक लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्नको लागि सनराइज क्यािपटल नियुक्त गरिएको हो ।  

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सौगत बीर चौधरी र सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरिएको जनाइएको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.