काडमाडौं । प्रदेश १ सरकारले विभिन्न स्थानीय तहमा कर्मचारीको माग गरेको छ।
सरकारले २३० जना प्राविधिक कर्मचारी माग गरेको प्रदेश लोकसेवा आयोग विराटनगरले जनाएको छ। जसमा नायव प्राविधिक सहायक चौथो, पशु स्वास्थ्य प्राविधिकलगायत छन्।
हेर्नुहोस् विज्ञापन
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.