add

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?






ActPro Nepal

|

३ साउन, २०७८

|
1190

काठमाडौं। नेपाली बजारमा सुनको भाउ पुनः उकालो लागेको छ । कारोबार अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा रु ४ सयले बढेको हो ।

शुक्रबार प्रतितोला रु ९३ हजार २ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आइतबार तोलामा रु ४ सयले बढेर प्रतितोला रु ९३ हजार २ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला रु ९२ हजार १ सय कायम भएको छ ।

यता चाँदीको मुल्य भने प्रतितोला रु १२९५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.