add

प्रकाश सपुतले किने आधा करोडको कार!






ActPro Nepal

|

२३ असार, २०७८

|
1375

काठमाडौँ ।  गायक प्रकाश सपुतले गाडी किनेका छन् ।

प्रकाशले झन्डै ५० लाखमा हुन्डाईको क्रेटा किनेका हुन् । उनले आफुले गाडी खरिद गरेकोबारे मंगलबार सामाजिक सञ्जालमाफत जानकारी दिएका हुन् ।

‘सपना, संघर्ष, सिर्जना, सफलता मेरो । साथ, सहयोग, शुभेच्छा तपाईंहरुको,’ प्रकाशले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सपना देख्नेहरुलाई हौसला हुनसक्छ । कलाकार मात्र भएर पनि कार चढ्न सकिन्छ है ।’

गाडी किन्ने दक्षता बनाउन सकेकौ भन्दै प्रकाशले खुसी व्यक्त गरेका छन् । प्रकाशका ‘बोल माया’, ‘गलबन्दी’, ‘बदला बरिलै’, ‘दोहोरी ब्याटल’, ‘मेरो पनि होइन र यो देश?’ लगायत गीत लोकप्रिय छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.