add

सशस्त्रको डीआईजी बढुवाका लागि धौवजी र न्यौपाने सिफारिस






ActPro Nepal

|

२२ असार, २०७८

|
827

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कालीदास धौवजी र कुमार न्यौपानेलाई सिफारिस गरिएको छ ।

बढुवा समितिको मंगलबार बसेको बैठकले सिफारिसको निर्णय गर्दै बढुवाउपर कुनै उजुरी भए ७ दिनभित्रमा समितिमा दिन भनिएको छ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.