add

राष्ट्रिय अनुसन्धान विभागका ११ एसपीको सरुवा र पदस्थापन (सूचीसहित)






ActPro Nepal

|

२० असार, २०७८

|
819

काठमाडौं ।  राष्ट्रिय अनुसन्धान विभागमा एसपीहरुको सरुवा भएको छ । 

विभागमा केही समयअघि एसपीमा बढुवा भएका ९ जनाको पदस्थापन र अन्य दुईको सरुवा भएको हो।

भक्तपुरमा टेकराज तिमिल्सेना, तनहुँमा उत्तम खनाल, चितवनमा शेरबहादुर चन्द, गोरखामा सुदिप अधिकारी, सुर्खेतमा जयन्द्र उपाध्याय र हेटौंडा तालिम केन्द्रमा विकास पाण्डे सरुवा भएका छन्।

त्यस्तै मकवानपुरमा पप्पु शर्मा, कास्कीमा मनोज ढकाल, सर्लाहीमा चन्दन झा, बर्दियामा प्रज्वल खड्का र सुरक्षा परिषदमा लक्ष्मी पौडेलको सरुवा भएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.