add

कति पुग्यो अमेरिकी डलर ? यस्तो विदेशी मुद्रा विनिमय दर






ActPro Nepal

|

३० जेठ, २०७८

|
763

काठमाडौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ५३ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ ७३ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८९ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रीदर ३१ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ८४ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ९ रुपैयाँ ३२ पैसातोकिएको छ भने बिक्रीदर ३ सय १० रुपैयाँ ९२ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.