काठमाडौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।
नेपाल राष्ट्र बैंकले शनिबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५० पैसा र बिक्रीदर ११७ रुपैयाँ १० पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ३७ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ तोकिएको छ भने बिक्रीदर ३ सय ८९ रुपैयाँ तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ५५ पैसा तोकिएको छ भने बिक्रीदर ३१ रुपैयाँ ७२ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ४४ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय ९ रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १० रुपैयाँ ६१ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।