काठमाडौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।
नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११६ रुपैयाँ २१ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ११ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ८४रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८६ रुपैयाँ ४० पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रीदर ३१ रुपैयाँ ९१ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ १७पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ २ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय ६ रुपैयाँ ६६ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८ रुपैयाँ २५ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।