add

नागढुंगा सुरुङमार्ग दुई वर्षभित्र सम्पन्न हुने






ActPro Nepal

|

१५ जेठ, २०७८

|
1426

काठमाडौं । नागढुंगामा निर्माणाधिन सुरुङमार्ग दुई वर्षभित्र सम्पन्न हुने जनाएको छ । आज शनिबार बजेट बक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् । सुरुङ मार्गको लागि सरकारले एक अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.