add

सरकारले १ लाख ६८ घरमा टीनको छाना लगाइदिने






ActPro Nepal

|

१५ जेठ, २०७८

|
720

काठमाडौं । सरकारले १ लाख ६८ हजार घरलाई फुसको छानाबाट जस्ता पातामा रुपान्तरण गर्ने योजना ल्याएको छ ।

त्यसै गरी ७३ जिल्लाका सिमान्तकृत तथा विपन्न वर्गका समुदायलाई जनता आवासअन्तर्गत घरको व्यवस्था गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमार्फत सरकारले विपन्न परिवारको संरक्षणको योजना घोषणा गरेको हो ।

त्यस्तै केही शहरहरुलाई मेगा सिटी बनाउने योजना पनि आगामी वर्षदेखि अघि बढाइने भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.