add

जानकी मन्दिर र तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने






ActPro Nepal

|

१५ जेठ, २०७८

|
725

काठमाडौं । सरकारले जनकपुरको जानकी मन्दिर र तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७८/ ७९ को बजेटमार्फत सरकारले यस्तो व्यवस्था प्रक्रिया बढाउन लागेको जनाकारी गराएको हो । त्यस्तै सरकारले चिवतनको अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.