add

चार नयाँ मेडिकल कलेज स्थापना गरिंदै, शिक्षा मन्त्रालयलाई पौने दुई खर्ब






ActPro Nepal

|

१५ जेठ, २०७८

|
927

काठमाडौं । सुर्खेत, बुटवल, धनगढी र बर्दिबासमा मेडिकल कलेज स्थापना गरिने भएको छ ।

आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमार्फत सरकारले यस्तो व्यवस्था गरेको हो ।

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयालाई १ खर्ब ८० अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.