काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा रसायनिक मल कारखाना खोल्नका लागि बजेटको व्यवस्था गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले कारखाना खोल्नको लागि १२ अर्ब बजेट विनियोजन गरेको बताए ।
रसायनिक मल कारखाना बनाउनको लागि तीन वर्षभित्र रासायनिक मल कारखाना खोल्ने योजना रहेको बताए ।
किसानलाई खेतीको लागि मलको अभाव हुन नदिन मलको व्यवस्था गरिसक्ने र मल उत्पादन कारखाना खोल्नको लागि बजेट छुट्याएको अर्थमन्त्री पौडेलले बताए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।