काठमाडौं । सरकारले सरकारी तथा सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीलाई बर्षको १० दिन भ्रमण भत्ता उपलब्ध गराउने भएको छ ।
आन्तरिक पर्यटन प्रवर्दनको उद्देश्यसहित भत्ता व्यवस्था गरिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
सो व्यवस्था आगामी आवबाट लागु हुने छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।