काठमाडौं । सरकारले जेष्ठ नागरिकको भत्ता बढाएको छ । शुक्रबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८/ ०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले भत्ता बढाएर ४ हजार पुर्याइएको बताए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।