काठमाडौं । सरकारले परियोजनमा आधारित भएर रु. २५ लाखसम्मको ऋण सुविधा मात्र १ प्रतिशत व्याजदरमा उपलब्ध गराउने भएको छ ।
आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमा यस्तो व्यवस्था गरिएको हो ।
त्यसैगरी स्टार्ट अपहरुको प्रवद्र्धनका लागि १ अर्ब रुपैयाँको च्यालेञ्ज फण्ड पनि स्थापना गरिएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत २ लाख रोजगारी सिर्जना गर्न रु. १२ अर्ब छुट्याइएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।