add

सबै स्थानीय तहलाई क्षयरोग मुक्त घोषणा गरिने, महिला स्वयंसेविकाको भत्ता बढ्यो






ActPro Nepal

|

१५ जेठ, २०७८

|
784

काठमाडौं । सरकारले आगामी २ वर्षभित्र सबै स्थानीय तहलाई क्षयरोग मुक्त घोषणा गरिने जनाएको छ।

शुक्रबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८र०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले अबको २ वर्षभित्र सबै स्थानीय तहलाई क्षयरोग मुक्त घोषणा गरिने बताए। त्यस्तै सरकारले महिला स्वास्थ्य स्वयं सेविकाको यातायात खर्चमा शत प्रतिशत वृद्धि गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शत प्रशित वृद्धि गरी १२ हजार रुपैयाँ पुर्‍याएको जानकारी दिए । यसअघि वर्षमा ६ हजार भत्ता पाउँदै आएका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.