काठमाडौं । सरकारले भक्तपुरको दुवाकोटमा अन्तरराष्टिय स्तरको अस्पताल बनाउने भएको छ ।
मुलुककै जेठो वीर अस्पतालको विस्तारित सेवा भक्तपुरको सोही अस्पतालनबाट सञ्चालन गर्ने सरकारको योजना छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।