add

खाद्यान्नमा २० प्रतिशत छुट, २० हजार लिटर पानीको महशुल पूरै मिनाहा






ActPro Nepal

|

१५ जेठ, २०७८

|
744

काठमाडौं । साल्ट ट्रेडिङ लिमिटेड र खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले विक्री गर्ने खाद्यान्न तथा ग्यासको मूल्यमा २० प्रतिशत छुट दिने सरकारले बताएको छ ।

आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो व्यवस्था गरेका हुन् ।

यसका साथै महिनामा २० हजार लिटरभन्दा कम पानीको प्रयोग गर्ने घरपरिवारलाई खानेपानी महशूल पूर्ण छुट दिने पनि बजेटमा उल्लेख छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.