add

चिकित्सा शिक्षा अध्ययनका लागि शुल्क निर्धारण,के पढ्न कति खर्च ? (सूचीसहित)






ActPro Nepal

|

३० वैशाख, २०७८

|
1018

काठमाडौँ  । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले मेडिकल शिक्षा अध्ययनका लागि शुल्क निर्धारण गरेको छ ।

यस वर्ष पनि आयोगले गत वर्ष निर्धारण गरिएको शुल्कलाई नै मान्यता दिएको छ।

निर्धारित शुल्कअनुसार  उपत्यकाभित्र एमबीबीएस अध्ययनका लागि ४० लाख २३ हजार २५० र   उपत्यकाबाहिर एमबीबीएस अध्ययनका लागि ४४ लाख ३६ हजार २५ रुपैंया निर्धारण गरिएको छ।

त्यस्तै,आयोगले बीडिएस अध्ययनका लागि २० लाख १९ हजार ५ सय ८० निर्धारण गरेको जनाएको छ। 

गत माघ ९ गते बसेको आयोगको बैठकले पुरानै शुल्कलाई निरन्तरता दिने निर्णय गरेअनुसार सूचना प्रकाशित गरेको हो।

के पढ्न कति खर्च ?



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.