काठमाडौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।
नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९२ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ६८ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ८९ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ९१ रुपैयाँ ४४ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ३९ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ३४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ १७ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय ११ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १२रुपैयाँ ७८ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।