add

कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु






ActPro Nepal

|

१६ वैशाख, २०७८

|
925

काठमाडौं । काठमाडौंको कलंकीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बा ६१ प १५३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकमै पल्टिँदा कीर्तिपुर नगरपालिका १० बाघभैरवका ५० वर्षी राजमान महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका महर्जनको नेपाल नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो ।  प्रहरीकाअनुसार मोटरसाइकलमा उनी एक्लै सवार थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.