काठमाडौ । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।
नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२० रुपैयाँ ११ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रीदर २९ रुपैयाँ १३ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ९६ रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ९८ रुपैयाँ ६४ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ९८ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६६ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६७ रुपैयाँ ३० पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय १७ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १८ रुपैयाँ ६१ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।