add

शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन






ActPro Nepal

|

२७ चैत, २०७७

|
907

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई शनिबार बैंक खुला राख्न निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंकले पुस २८ गते शनिबार राजश्वको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन गर्ने सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएको हो।

त्यस्तै, राष्ट्र बैंकले चेक क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउसलाई पनि शनिबार समेत खुला राख्न भनेको छ ।

राष्ट्र बैंकले त्यस दिन नेपाल सरकारको राजस्व संकलन गर्ने प्रयोजनको लागि आरटीजीएस प्रणाली समेत संचालन हुने जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.