काठमाडौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ २८ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ २९ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ८५ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८७ रुपैयाँ ९६ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ४ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ २० पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ४७ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय ९ रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ११ रुपैयाँ ५ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।