add

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर






ActPro Nepal

|

५ चैत, २०७७

|
1891

काठमाडौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिदमूल्य ११५ रुपैयाँ ७५ पैसा र बिक्रीमूल्य ११६ रुपैयाँ ३८ पैसा तोकिएको छ । 

यसैगरी युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९० रुपैयाँ ०२ पैसा , जापानी येन १० को खरिददर १० रुपैयाँ ६२ पैसा र बिक्रीदर १० रुपैयाँ ६७ पैसा तोकिएको छ । 

यसैगरी चाइनिज युवान एकको खरिदमूल्य १७ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७ रुपैयाँ ९० पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०३ पैसा रहेको छ भने कतारी रियाल एकको खरिदमूल्इ ३१ रुपैयाँ ७९ पैसा र बिक्रीमूलइ ३१ रुपैयाँ ९६ पैसा रहेको छ । 

विस्तृत हेर्नुस् तालिकामा




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.