add

शेयर बजार ४५ अंकले घट्दा ६ अर्बको कारोबार






ActPro Nepal

|

१३ फागुन, २०७७

|
1726

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार राताम्मै भएको छ । आज नेप्से परिसूचक ४४.९४ अंकले घटेर २५५४.१४ अंकमा झरेको छ । यो संख्या अघिल्लो दिनको तुलनामा १.७३ प्रतिशत कम हो ।

बिहिबार राम्रा र बलिया कम्पनीका मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज सेन्सेटिभ इन्डेक्स ८.५३ अंकले घटेर ४६१.८१ अंकमा झरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.