add

देशभर दुई सय वटा पर्यटकीय गन्तव्य छनोट, कुन कुन परे ? (सूचीसहित)






ActPro Nepal

|

१ फागुन, २०७७

|
964

काठमाडौं  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभर दुई सय  वटा पर्यटकीय गन्तव्य छनोट गरेको छ ।

आन्तरिक र विदेशी पर्यटकलाई गाउँगाउँसम्म पुर्‍याउने उद्देश्यले ७ सय १३ वटा आयोजनामध्येबाट छानिएका २ सय आयोजनाको सूची शुक्रबार सार्वजनिक गरिएको हो ।   

भदौमा मन्त्रालयले देशभरका स्थानीय तह तथा प्रदेश सरकारसँग ओझेलमा परेका पर्यटकीय गन्तव्यको साझेदारीमा विकास गर्न प्रस्ताव आह्वान गरेको थियो ।

उक्त सूचनाका आधारमा छनोट गरेका धेरैजसो आयोजनामा पार्क, पिकनिक स्थल, मन्दिर, पर्यटकीय स्थलसम्म पुग्ने सडक, पदमार्ग, सपिङ कम्प्लेक्स, सङ्ग्रहालय, गुम्बा, स्मृति पार्क, फनपार्कलगायत रहेका छन् ।

यी आयोजनाका लागि केन्द्रीय सरकारले ६ अर्ब ८० करोड बजेट विनियोजन गरेको मन्त्रालयले जनाएको छ । यसमा स्थानीय तहले थप ३० प्रतिशतसम्म अतिरिक्त बजेट थप्नुपर्नेछ । यी आयोजना सञ्चालनका क्रममा ५ लाख ४० हजारले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने अपेक्षा छ ।

छनोटमा परेका पर्यटकीय गन्तव्य




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.