add

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर






ActPro Nepal

|

२६ माघ, २०७७

|
949

काठमाडौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९८ पैसा निर्धारण गरेको छ । 

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ७४ पैसा तोकिएको छ । 

एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८६ रुपैयाँ २६ पैसा तोकिएको छ । 

एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ १२ पैसा तोकिएको छ । 

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ६९ पैसा तोकिएको छ। 

एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १० रुपैयाँ २९ पैसा तोकिएको छ । 

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.