add

बीमा समितिको अध्यक्षमा पूर्वसचिव सूर्य प्रसाद सिलवाल नियुक्त






ActPro Nepal

|

२० माघ, २०७७

|
1639

काठमाडौं । बीमा समितिको अध्यक्षमा पूर्वसचिव सूर्य प्रसाद सिलवाल नियुक्त भएका छन् । 

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले समितिको अध्यक्षमा सिलवाललाई नियुक्त गरेका हुन् ।  

यस अघि बीमा समितिमा चिरञ्जीबी चापागाईँले अध्यक्षको जिम्मेवारी सम्हालेका थिए  ।  

उनले आफ्नो ४ वर्षीय कार्यकाल सकाएर पुस १४ गतेदेखि बिदामा बसेका थिए । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.