add

प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक आज






ActPro Nepal

|

१९ माघ, २०७७

|
1032

काठमाडौं । अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेतृत्वको नेकपाले सोमवार केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

बिहान ११ बजे बबरमहलस्थित कार्की बैंकटमा बैठक बोलाइएको हो ।

बैठकमा निर्वाचन आयोगमा कसरी प्रक्रियासम्मत प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने नेकपा स्रोतको दाबी छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.