add

कृषि विकास बैंकमा ३२६ जनाका लागि जागिर खुल्याे (विज्ञापन सहित)






ActPro Nepal

|

९ माघ, २०७७

|
1801

काठमाडौं । कृषि विकास बैक लिमिटेडले विभिन्न पदमा ३२६ जनाका लागि दरखास्त आव्हान गरेको छ ।

बैंकले वरिष्ठ शाखा प्रमुखदेखि लेखापालसम्मका पदमा दरखास्त मागेको छ। वरिष्ठ शाखा प्रमुख ३ जना , वरिष्ठ लेखा अधिकृत १७ जना र वरिष्ठ इन्जिनियर(आइटी) ८ जना, व्यवसाय सहायक ११९ जना एमआईएस अधिकृत  ४ , सिभिल इन्जिनियर ३ जना एवं लेखापाल गरी ३२६ कर्मचारीको माग गरेको छ ।

इच्छुक तथा योग्य आवेदकहरुलाई बैंकले माघ ९ गतेदेखि २९ गतेसम्म अनलाइन मार्फत दरखास्त दिन आह्वान गरेको छ। त्यस्तै दोब्बर दस्तुर तिरेर माघ ३० देखि फागुन ६ गतेसम्म आवेदन दिन सकिने छ । 

थप जानकारीको लागि तथा आवेदन दिनको लागि यहाँ क्लिक गर्नु होला ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.