add

माउन्टेन हाइड्रोको साधारणसभा सम्पन्न






ActPro Nepal

|

२७ पुष, २०७७

|
669

काठमाडौं । माउन्टेन हाइड्रो नेपाल संयुक्त वार्षिक साधारण सभा आज (सोमबार) सम्पन्न भएको छ  । 

कम्पनीले चौंथो तथा पाँचौं वर्षको सभा एकैपटक सम्पन्न गरेको हो  ।

सभाले संचालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वार्षिक आर्थिक प्रतिवेदन, लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध एजेण्डाहरुमाथि छलफल गरी पारित गरेको छ   ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.